खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल

खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल

१० असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले भोलि शनिबारदेखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै छ । नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ । नेपाले आईसीसीको पुर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलोपटक हो । यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि […]

थप पुरा समाचारको लागि
TOP