राष्ट्रिय रग्बी फिफ्टिन्स हुने

राष्ट्रिय रग्बी फिफ्टिन्स हुने

२२ चैत, काठमाडौं । चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो । ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दियो । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP