प्रभावित व्यवसायीले कर्मचारीलाई पारिश्रमिक दिन सस्तो ब्याजमा ऋण पाउने

प्रभावित व्यवसायीले कर्मचारीलाई पारिश्रमिक दिन सस्तो ब्याजमा ऋण पाउने

१० असोज, काठमाडौं । जेनजी आन्दोलनमा प्रत्येक्ष प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारी कर्मचारीलाई पारिश्रमिक दिनका लागि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै आधार दरमा बढीमा ०.५ प्रतिशत विन्दु थप गरेर कर्जा दिनुपर्ने व्यवस्था गरेको हो । ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य […]

थप पुरा समाचारको लागि
TOP