शहीदको सपना यही हो ? सराप्छ रगत र आँसुले

सडकमा शहीदको रगत अझै सुकेको छैन । तिनका आमाबुबाको आँखा अझै ओभाएको छैन । अस्पतालको शय्यामा लडिरहेका घाइतेको पीडा कम भएको छैन । तर, यता राजनीतिक परिदृश्यमा पुरानै शैली हावी हुन थालेका छन् । भ्रष्टहरू उसैगरी आफूलाई पखाल्न लागेका छन् । तिनका आसेपासेहरू उसैगरी उफ्रिन थालेका छन् । जालझेल, छलकपट र भ्रमले समाजलाई निमोठ्दैछ । […]
थप पुरा समाचारको लागि