कर्णाली प्रदेशको समूहमा जनार्दनको प्रस्तावको पक्षमा ३ जना

कर्णाली प्रदेशको समूहमा जनार्दनको प्रस्तावको पक्षमा ३ जना

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी छ । समूह नेताको रूपमा महेन्द्र शाहीले निष्कर्ष प्रस्तुत गरेका छन् । शाहीले प्रस्तुत गरे अनुसार समूहमा कूल सहभागी संख्या ६५ जना थिए । त्यसमध्ये  धारणा व्यक्त गर्नेको संख्या ६३ जना छ । धारणा व्यक्त नगर्नेको संख्या २ रहेको छ । […]

थप पुरा समाचारको लागि
TOP