चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन

१० असोज, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । दशैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा १० असोज १० गते प्रधान कार्यालयबाट मातहत सवै इकाईलाई उनले यस्तो निर्देशन दिएका हुन् । आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व […]
थप पुरा समाचारको लागि