अब पुरानै ढंगले चल्दैन, यही जीवनशैली र कार्यशैलीले हुँदैनः प्रचण्ड

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै कार्यशैली र जीवनशैलीले पार्टी अगाडि नबढ्ने बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ ।’ पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली […]
थप पुरा समाचारको लागि