फागुन २१ मै चुनाव गराउन लाग्ने माओवादीको निर्णय

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन २१ मै प्रतिनिधिसभाको चुनाव गराउन लाग्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने’ माओवादीको निर्णय छ । भदौ २३ र २४ गते भएको जेनजीको […]
थप पुरा समाचारको लागि