गाजामा इजरायली सेनाको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली सेनाको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु

२० जेठ, काठमाडौं । गाजामा खाना वितरण भइरहेको स्थलमा इजरायल सेनाले आक्रमण गर्दा कम्तिमा २४ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । घटनामा दर्जनौं घाईते भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरूले मानवीय सहायता वितरण कार्य चलिरहेको बेला मंगलबार फेरि हिंसा र रक्तपातका घटना देखिएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ । इजरायलले राफाहस्थित राहत वितरण […]

थप पुरा समाचारको लागि
TOP