धनगढीमा बेपत्ता बालिका मृत फेला

धनगढीमा बेपत्ता बालिका मृत फेला

११ असोज, धनगढी । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए । निर्वस्त्र अवस्थामा […]

थप पुरा समाचारको लागि
TOP