पाकिस्तानका प्रधानमन्त्रीले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो

पाकिस्तानका प्रधानमन्त्रीले भने-ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुन्थ्यो

११ असोज, न्यूयोर्क । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै भारत-पाकिस्तानबीच युद्ध रोक्ने श्रेय ट्रम्पलाई जाने बताएका हुन् । ट्रम्पलाई जस दिन भारतले इन्कार गरिरहेका बेला पाकिस्तानका प्रधानमन्त्री राष्ट्रसंघीय महासभामै यो कुरा उठाएर उनलाई नोबेल पुरस्कार नै दिनुपर्ने बताएका […]

थप पुरा समाचारको लागि
TOP