प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

प्रहरी कार्यालयलाई ८५ वटा मोटरसाइकल दिने बागमती प्रदेश सरकारको निर्णय

११ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले जेनजी प्रदर्शनका क्रममा सवारीसाधनमा क्षति पुगेका प्रहरी कार्यालयका लागि मोटरसाईकल उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारले करिब ३ करोड रूपैयाँ बराबर मूल्य पर्ने ८५ वटा मोटरसाइकल दिने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । जेनजी प्रदर्शनको क्रममा प्रदेशभित्रका प्रहरी […]

थप पुरा समाचारको लागि
TOP