वेस्ट इन्डिजविरुद्ध यस्तो हुन सक्छ नेपालको सम्भावित टोली

११ असोज, काठमाडौं । नेपालले शनिबार वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखलाको पहिलो खेल खेल्दै छ । यूएईस्थित शारजाह क्रिकेट रंगशालामा हुने खेल बेलुका सवा ८ बजेदेखि सुरु हुनेछ । शृंखलाका लागि नेपालको १५ सदस्यीय टोली यूएई पुगेको छ । १५ जनामध्येबाट प्लेइङ ११ निकाल्न हम्मेहम्मे पर्ने देखिन्छ । नेपाली टोलीमा ललित राजवंशी, आसिफ शेख र […]
थप पुरा समाचारको लागि