अमेरिकी डिभी फारम भर्दा १ डलर शुल्क अनिवार्य, कसरी तिर्ने ?

११ असोज, काठमाडौं । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ । धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर […]
थप पुरा समाचारको लागि