आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको निरीक्षण गरेका छन् । शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् । ८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको थियो । […]

थप पुरा समाचारको लागि
TOP