पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि इटली र बुल्गेरिया भिड्ने

पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि इटली र बुल्गेरिया भिड्ने

११ असोज, काठमाडौं । एफआईभिबी पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता इटली र बुल्गेरिया भिड्ने भएका छन् । फिलपिन्समा भइरहेको च्याम्पियनसिपमा शिनवार भएको सेमिफाइनल जित्दै इटली र बुल्गेरिया उपाधि नजिक पुगेका हुन् । यस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिरहेको बुल्गेरियाले पहिलो सेमिफाइनलमा चेकरिपब्लिकलाई ३-१ को सेटमा हराएर ५५ वर्षपछि फाइनल पुगेको हो । बुल्गेरियाले […]

थप पुरा समाचारको लागि
TOP