रास्वपालाई सुमनाको आग्रह- ‘स्टेकहोल्डर हुँ’ भन्दैगर्दा उजाडिएका काख र रित्रिएका सिउँदो सम्झनू

११ असोज, काठमाडौं । रास्वपा परित्याग गरेकी नेता सुमना श्रेष्ठले रास्वपाभित्रैबाट आफूविरुद्ध अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएकी छिन् । शनिबार साँझ सामाजिक सञ्जालमा ४ बुँदे लामो जवाफ लेख्दै उनले जंगीअड्डामा जान आफूले रोकेको भन्दै गरेको प्रचारबारे आपत्ति जनाएकी हुन् । उनले सभापति रवि लामिछानेलाई छुटाउन नख्खु कारागार पुग्दा इज्जत पनि सँगै मिल्काएर आएको हो […]
थप पुरा समाचारको लागि