विशेष अधिवेशन माग गर्दै तोसिमाले भनिन्- जिम्मेवारी सम्हाल्ने आँट छ

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले विशेष अधिवेशनको माग गरेकी छिन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत कार्कीले आफूसँग सभापति रवि लामिछानेको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट समेत रहेको बताएकी छिन् । ‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर […]
थप पुरा समाचारको लागि