वेस्ट इन्डिजलाई नेपालको मध्यम लक्ष्य

वेस्ट इन्डिजलाई नेपालको मध्यम लक्ष्य

११ असोज, काठमाडौं । यूएईमा आजदेखि सुरु भएको वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ […]

थप पुरा समाचारको लागि
TOP