रविको विकल्प खोज्नेहरू बाहिरिनु नै उचित हुन्छ : चौधरी

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य अशोक चौधरीले पार्टी र सभापति रवि लामिछानेको विकल्प खोज्नेहरूलाई यात्राबाट बाहिरिन सुझाव दिएका छन् । पार्टीमा नयाँ नेतृत्वको बहस पेचिलो बन्दै जाँदा आजै मात्रै अर्की केन्द्रीय सदस्य तोसिमा कार्कीले विशेष महाधिवेशनको माग गरेकी थिइन् । यसैबीच, केन्द्रीय सदस्य चौधरीले कसैको नाम उल्लेख नगरी आफूलाई मात्र […]
थप पुरा समाचारको लागि