मड्रिड डर्बीमा रियलमाथि एट्लेटिकोको सानदार जित

१२ असोज, काठमाडौं । जुलियन अल्भारेजले दुई गोल गरेपछि स्पानिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले शीर्ष स्थानको रियल मड्रिडमाथि ५-२ को सानदार जित हात पारेको छ । यस सिजन रियलको यो पहिलो हार हो र रियलको शतप्रतिशत जित यात्राका ब्रेक लागेको छ । यसको फाइदा दोस्रो स्थानको बार्सिलोनालाई पुगेको छ । पराजित रियल […]
थप पुरा समाचारको लागि