साँघुरिँदै छिमेकीका मन : हराउँदै सरसहयोग र पैँचो परम्परा

साँघुरिँदै छिमेकीका मन : हराउँदै सरसहयोग र पैँचो परम्परा

१२ असोज, टीकापुर (कैलाली) । जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक विष्टलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना छ । ‘हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गर्थ्यौं, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा […]

थप पुरा समाचारको लागि
TOP