बेमौसमी फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

बेमौसमी फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

१२ असोज, घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा हिजोआज सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउँछन् । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती […]

थप पुरा समाचारको लागि
TOP