जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न जाँचबुझ प्रतिवेदन कुर्नुपर्दैन : डा. आचार्य

१२ असोज, काठमाडौं । संविधानका विज्ञ एवम् वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यले जेनजी युवा आन्दोलनका घटनाका दोषीलाई कारबाही गर्न जाँचबुझ आयोगको प्रतिवेदन कुर्न नपर्ने बताएका छन् । आगो लगाउने, लुटपाट गर्ने जस्ता कार्यमा संलग्नलाई कारबाही अघि बढाउन प्रचलित कानून नै प्रयाप्त रहेकाले आयोगको प्रतिवेदन कुरिराख्नु नपर्ने उनको धारणा छ । गत भदौ २३ र २४ […]
थप पुरा समाचारको लागि