केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन : गुरुराज घिमिरे

केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन : गुरुराज घिमिरे

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास नरहेको बताएका छन् । पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिमा शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरु छन् । केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा […]

थप पुरा समाचारको लागि
TOP