ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम : बिन्दा पाण्डे

१२ असोज, काठमाडौं । नेकपा एमालेकी नेता बिन्दा पाण्डेले जेनजीको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् । जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, […]
थप पुरा समाचारको लागि