स्रोत नखुलेको पैसा भेटिएकोबारे तीव्र अनुसन्धान भइरहेको छ : अर्थ मन्त्रालय

स्रोत नखुलेको पैसा भेटिएकोबारे तीव्र अनुसन्धान भइरहेको छ : अर्थ मन्त्रालय

१२ असोज, काठमाडौं । स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको अर्थ मन्त्रालयले बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरू बाहिरिएका थिए । त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले […]

थप पुरा समाचारको लागि
TOP