जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्‍यो गृह र ऊर्जामन्त्री

जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्‍यो गृह र ऊर्जामन्त्री

१२ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै  गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको छ । आइतबार दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधिन र निर्माणमा जान लागेका आयोजनामा  सरकारको नीति र कानून विपरित १० प्रतिशत नि:शुल्क  सेयर माग्ने तथा ती […]

थप पुरा समाचारको लागि
TOP