कराते वान सिरिज ए मा एरिकासहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

कराते वान सिरिज ए मा एरिकासहित ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

१२ असोज, काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगर ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि […]

थप पुरा समाचारको लागि
TOP