आजदेखि रिलिज भएका तीनै फिल्मले कति मूल्यको अग्रिम टिकट बिक्री गरे ?

आजदेखि रिलिज भएका तीनै फिल्मले कति मूल्यको अग्रिम टिकट बिक्री गरे ?

काठमाडौं । दशैंको फूलपातीको अवसरमा ३ नेपाली फिल्महरू बलिदान, माइतीघर र हरिबहादुरको जुत्ता प्रदर्शनमा आएका छन् । अनलाइनखबरलाई प्राप्त बक्सअफिस रिपोर्टअनुसार तीनै फिल्मले बाहिर चर्चामा आएभन्दा न्यून एड्भान्स टिकट बिक्री र सोमबारको लागि शोज संख्या पाएको देखिन्छ । यो हिसाब आइतबार राती १० बजेसम्मको हो । जसअनुसार, ‘बलिदान’ले २४ लाख २६ हजार रुपैयाँ बराबर रकमको […]

थप पुरा समाचारको लागि
TOP