मधेश प्रदेशका मुख्यमन्त्रीको खोला अनुगमनः सात ट्रिपर र दुई वटा जेसिबी नियन्त्रणमा
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार दिउँसो धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद खोलाको अनुगमन गरेका छन् । अनुगमनको क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसार पसारमा प्रयोग
थप पुरा समाचारको लागि