तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

१३ असोज, काठमाडौं । मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुन: अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो । अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP