जलेर काम नलाग्ने संरचना र सवारी साधन पत्रुमा लिलाम बिक्रि गरिँदै

जलेर काम नलाग्ने संरचना र सवारी साधन पत्रुमा लिलाम बिक्रि गरिँदै

१३ असोज, काठमाडौं । सरकारले सबै मन्त्रालयका जलेर काम नलाग्ने भएका भौतिक संरचना, सवारी साधन, अन्य साधन र मेसिनरी औजार पत्रु सामानका रुपमा लिलाम बिक्रि गर्ने भएको छ । ५ असोजको मन्त्रिपरिषद् बैठकले ती सामान न्यूनतम लिलाम बिक्रि मूल्य कायम गरी बिक्रि गर्ने निर्णय गरेको थियो । सोही अनुसार यस्ता मालवस्तु मिनाहा गरी अभिलेखबाट हटाउने […]

थप पुरा समाचारको लागि
TOP