दशैंमा टिकाको दिनबाहेक भन्सार जाँचपास गर्न बैकिङ सेवा सुचारु

१३ असोज, काठमाडौं । दशैंको टिकाको दिनबाहेक भन्सार जाँचपासमा आवश्यक बैंकिङ सेवा सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो । यसअघि भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सूचारु राख्न तथा सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि […]
थप पुरा समाचारको लागि