सरकार जनतासँग डराउनुपर्छ भन्दै पेरुका जेनजी आन्दोलनमा

विद्यार्थी सान्टियागो भने, 'हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य जस्तै देखाउने अवस्थामा थाकिसकेका छौं। हाम्रो पुस्ता अब चुप लागेर बस्ने छैन। सरकार जनतासँग डराउनुपर्छ, जनता सरकारसँग होइन ।'
थप पुरा समाचारको लागि