नेपाललाई एक खेल अगावै सिरिज जित्ने अवसर

नेपाललाई एक खेल अगावै सिरिज जित्ने अवसर

१३ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा बेलुका सवा ८ बजे सुरु हुने खेलमा नेपाललाई आज अर्को इतिहास बनाउने अवसर छ । यसअघि पहिलो खेलमा ऐतिहासिक जित निकालेको नेपालले आजको खेल पनि जितेमा एक खेल अगावै शृंखला आफ्नो नाममा गर्नेछ । त्यसो भएमा […]

थप पुरा समाचारको लागि
TOP