बनेपाको पुलबजार क्षेत्रमा सधैं समस्या

१३ असोज, काठमाडौं । अरनिको र बीपी राजमार्ग प्रयोग गर्दै दशैं मनाउन आफ्ना घरतर्फ गइरहेका यात्रुहरू थप समस्यामा परेका छन्। आज वर्षाका कारण बनेपाको पुलबजार क्षेत्रमा आएको बाढीले यातायात अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परे । बाढीले सडक जलमग्न हुँदा सवारी साधन आवत–जावतमा कठिनाइ भयो भने यात्रुहरू घण्टौँ जाममा अल्झिन बाध्य भए । स्थानीय प्रहरी र […]
थप पुरा समाचारको लागि