घनश्याम भूसालका नजरमा राजनीतिक संकट समाधानका ९ उपाय

घनश्याम भूसालका नजरमा राजनीतिक संकट समाधानका ९ उपाय

१३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले वर्तमान राजनीतिक संकट समाधानका नौ उपाय सुझाएका छन् । जेनजीको आन्दोलनपछिको परिस्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले अवस्था जे जस्तो भएता पनि समाजलाई सही ढंगबाट अगाडि बढाउन सबै पक्ष प्रयत्नशील हुनुपर्ने धारणा राखेका छन् । यसका लागि समाजमा उठेका विषय सम्बोधन गर्नुपर्ने र यसका […]

थप पुरा समाचारको लागि
TOP