सूचीकारको भूमिका खेल्ने संगीतकार
२०८२ भदौ महिना धेरै कुराले चर्चित भयो। पहिलो त, विश्वको कुनै मुलुकमा हत्तपत्त सम्भव हुन नसक्ने घटना भयो; दुई दिनको आन्दोलनले तीसौं वर्षसम्म रजगज गरिआएको सत्ता पल्टियो। भदौको २३ र २४ गते ‘जेनजी’को नाममा भएको आन्दोलनले देशलाई सोच्दै नसोचेको ऐतिहासिक मोडमा ल्याएर खडा गरिदियो। आन्दोलनमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमध्ये तत्कालीन सरकारले एकैदिनमा १९ जनाको निर्मम […]
थप पुरा समाचारको लागि