नवघोषित कुमारी आर्यताराको आसन ग्रहण आज

नवघोषित कुमारी आर्यताराको आसन ग्रहण आज

नवघोषित कुमारी आर्यतारा शाक्यलाई आज दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ।

थप पुरा समाचारको लागि
TOP