नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने

नेपाली राजदूतावासहरू १५ र १६ गते बन्द रहने

 काठमाडौं । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द रहने भएका छन् । असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका हुन् । दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् । नेपाल राजपत्रमा २०८१/११/१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका […]

थप पुरा समाचारको लागि
TOP