आन्दोलनपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन ‘लाइभ’मा पर्यटन बोर्ड

आन्दोलनपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन ‘लाइभ’मा पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डका सहायक प्रवक्ता सुधन सुवेदीका अनुसार बोर्ड आफैंले ‘नेपाल सुरक्षित छ’ भन्दा नपत्याउन सक्ने अवस्था हुन्छ । तर, मूख्य पर्यटकीय गन्तव्यमा घुमफिर गरिरहेका पर्यटक स्वयंसँग कुराकानी गरी उनीहरूको अनुभव नै प्रत्यक्ष प्रसारण गरेर दिने सन्देश बढी प्रभावशाली देखिएको उनले बताए ।

थप पुरा समाचारको लागि
TOP