सेलेना गोमेज र संगीतकार बेनी ब्लान्कोले कसे लगनगाँठो

लस एन्जलस (अमेरिका) । हलिउड गायिका सेलेना गोमेजले संगीतकार बेनी ब्लान्कोसँग विवाह गरेकी छिन् । सेलेना र बेनीले इन्स्टाग्राममार्फत यसबारे जानकारी गराएका छन् । सामाजिक सञ्जाल प्लेटफर्ममा सेयर गरिएका तस्वीर र भिडियोमा जोडीले फोटोको लागि पोज दिँदै एकअर्कालाई चुम्बन र अँगालो हालेको देखिन्छ । विवाहमा सेलेनाले फूलको सजावट भएको सेतो हल्टर ब्राइडल ड्रेस लगाएकी थिइन् […]
थप पुरा समाचारको लागि