अमेरिकामा ‘शटडाउन’को खतरा, सबै काम ठप्प हुने, ९ लाख कर्मचारीलाई बिदाको जोखिम

अमेरिकामा ‘शटडाउन’को खतरा, सबै काम ठप्प हुने, ९ लाख कर्मचारीलाई बिदाको जोखिम

१५ असोज, काठमाडौं ।  अमेरिकाको सङ्घीय सरकार मङ्गलबार मध्यरातको समयसीमाभन्दा केही घण्टा अगाडि नै शटडाउनतर्फ अघि बढेको छ । न्यूयोर्क टाइम्सका अनुसार, कांग्रेसमा रहेका डेमोक्रेटहरूले सरकारी फन्डिङलाई निरन्तरता दिने रिपब्लिकनको योजनालाई फेरि अवरुद्ध गरेपछि यस्तो अवस्था आएको हो । राष्ट्रपति ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण गतिरोधको पृष्ठभूमिमा सिनेटमा लगातार भएका दुईवटा मतदानमा दुवै दलले एक-अर्काको […]

थप पुरा समाचारको लागि
TOP