आईसीसी वरीयता : दीपेन्द्र चौथोमा यथावत्, ब्याटिङमा आसिफ र बलिङमा ललितको सुधार

१५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र चौथोमा यथावत् रहेका हुन् । नेपालले भर्खर वेस्ट इन्डिजसँग ३ खेलको शृंखला खेलेको थियो । शृंखलामा उनले २ खेल मात्र खेलेका थिए । जहाँ उनको प्रदर्शन औसत मात्र […]
थप पुरा समाचारको लागि