वीर अस्पतालमा ९ घण्टे दुर्लभ मस्तिष्क शल्यक्रिया

वीर अस्पतालमा ९ घण्टे दुर्लभ मस्तिष्क शल्यक्रिया

वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा एकैपटकमा शल्यक्रिया गरिएको छ। उक्त जटिल शल्यक्रिया गर्न करिब नौ घण्टा लामो समय लागेको थियो । यो कठिन अपरेसन न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा भएको थियो । उनीसँगै डा. अन्जन सिंह कार्की र डा. मदन बजगाईं (न्युरोसर्जन), डा. […]

थप पुरा समाचारको लागि
TOP