सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको थियो : राजु पाण्डे
१५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले २४ भदौमा सिंहदबारको लागेको आगो निभाउन सबभन्दा पहिले काठमाडौं महानगरको दमकल पुगेका दाबी गरेका छन् । बुधबार दिउँसो नगर प्रहरी प्रमुख पाण्डेले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेख्दै सिंहदरबारको आगो निभाउन महानगरको दमकल सबभन्दा पहिले पुगेको दाबी गरेका हुन् । भदौ २३ देखि सुरु भएको जेनजी […]
थप पुरा समाचारको लागि