यूएई गएको नेपाली टोली नै टी-२० विश्वकप छनोटमा खेल्ने
१५ असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेल्न नेपाली टोली यूएईबाट ओमान प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यूएईमा गएको १६ सदस्यीय नेपाली टोली नै ओमानमा विश्वकप छनोट खेल्न गएको छ । वेस्ट इन्डिजसँगको शृंखलाका लागि निलम्बनमा परेका सन्दीप अब भने टोलीमा समावेश […]
थप पुरा समाचारको लागि