महिला कबड्डी विश्वकप बंगलादेशमा हुने

महिला कबड्डी विश्वकप बंगलादेशमा हुने

१५ असोज, काठमाडौं । दोस्रो संस्करणको महिला कबड्डी विश्वकप बंगलादेशमा हुने भएको छ । यसअघि अगस्टमा भनिएको प्रतियोगिता स्थगित भएको थियो । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाका अनुसार प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २५ सम्म हुनेछ । १३ वर्षपछि दोस्रो संस्करण आयोजना हुन लागेको विश्वकप त्यसअघि पनि जुन महिनामा बिहारमा आयोजना हुने तय […]

थप पुरा समाचारको लागि
TOP