ट्रम्पलाई सटडाउनको सकस, कसरी हुन्छ समाधान ? 

ट्रम्पलाई सटडाउनको सकस, कसरी हुन्छ समाधान ? 

१६ असोज, काठमाडौं । नयाँ खर्च विधेयक पारित गर्न असफल भएपछि अमेरिकी समयअनुसार बुधबार बिहानदेखि संयुक्त राज्य अमेरिकाको संघीय सरकार सटडाउन भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सरकारको कामकाज चलाउनका लागि आवश्यक फन्डसँग सम्बन्धित विधेयक सिनेटबाट पास गराउन असफल भएका छन्। योसँगै, धेरै गैर-अत्यावश्यक सरकारी कामकाज ठप्प भएका छन्, जसले गर्दा करिब साढे ७ लाख सरकारी […]

थप पुरा समाचारको लागि
TOP